समाचार
सेवाहरु
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-
१ निवेदन पत्र
२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३ स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
४ बहाल सम्झौताकाे प्रतिलिपि
५ आफ्नै घर ६हरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-
१ निवेदन पत्र
२ नागिरकता प्रमाणपत्रकाे प्रतिलिपि
३ विदेशीकाे हकमा राहदानी प्रमाणित वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४ २ प्रति फाेटाे
५ घर वहाल सम्झौता
६ आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
७ स्थानीय तहकाे नाममा दर्ता नगरी पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) दुलहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहिको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएकाे ३५ दिन सम्म निशुल्क त्यसपछि रु १००
आवश्यक कागजातहरुः-
१ निवेदन पत्र
२ मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
३ मृतक सँग सम्बन्ध जाेड्ने प्रमाणपत्र
४ अविवाहित मृतककाे हकमा स्थानिय सजमिन पत्र
५ मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सजमिन पत्र
६ सूचना दिने व्यत्तिकाे नागरिकता नभएकाे समेत स्थानिय सजमिन पत्र
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेकाे ३५ दिनसम्म निशुल्क त्यस पछि रु १००।
आवश्यक कागजातहरुः-
१) निवेदन पत्र
२) बालककाे अामा बाबुकाे नागरिकता
३) अस्पतालमा जन्म भएमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१) ब्यहोरा खुलेकोे निवेदन।
२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।
२) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र।
३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।
४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।
५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश।
६) फोटो चार प्रति।
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१) ब्यहोरा खुलेकोे निवेदन ।
२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी
३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।
४)स्थलगत प्रतिवेदन।
५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
१) ब्यहोरा खुलेकोे निवेदन ।
२)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी
३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी ।
४) जग्गाकोे प्रमाणित नापी नक्सा।
५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद ।
६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।