FAQs Complain Problems

स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको लागि Online Form !!

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस नेत्रावती डबजोङ गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको Online Form को लिंक अनुसार भरी यस नेत्रावती डबजोङ गाउँपालिकालाई सहयोग गरिदिनुहुन अनुरोध छ ।
तपाइँको यो सहयोग अत्यन्तै महत्वपूर्ण तथा जिम्मेवारीपूर्ण रहनेछ । विपदको समयमा सहि विवरण संकलनमा सहयोग गर्ने असल तथा जिम्मेवारी नागरिकहरुमा धन्यवाद ।।।

आर्थिक वर्ष:

जन प्रतिनिधि